भाँडामा डुबेर बालिकाको मृत्यु
उर्लाबारी समाचारदाताउर्लाबारी, भदौं ३१ गते । मोरङको केराबारी गाउँपालिका –१ पाटीगाउँको तेलेङमा पानी भरिएको भाँडो (फोसी) मा डुबेर तीन वर्षकी बालिकाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
