SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

साउदी विमान खसालेको हुथीको दाबी

साना, भदौ ३१ गते । यमनका हुथी विद्रोहीले साउदी अरबको एफ-१५ लडाकू विमान स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालेको दाबी गरेका छन् ।