बागलुङका दुई हजार एक सय ८९ किशोरीलाई ‘एचपिभि’ खोप लगाइने
रामकृष्ण बोहराबागलुङ, भदौ ३१ गते । यस वर्ष बागलुङका दुई हजार एक सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्वको (एचपिभि) खोप लगाइने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
