समुद्रबाट चीनको ‘ग्राभिटी-१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा
साङ्घाई, भदौ ३१ गते । चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी-१’ वाई ३ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गर्दै नौ वटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पठाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
