SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

मुटुको भल्भ उपचार नेपालमै सम्भव गर्छौं : डा. शाक्य

गोरखापत्र अनलाइन काठमाडौँ, भदौ ३१ गते। वरिष्ठ कार्डियोलोजिस्ट डा. स्मृति शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि अब नेपालमै सम्भव गर्ने बताउनुभएको छ ।