SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

शेरबहादुर राईओखलढुङ्गा, भदौ ३१ गते । मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।