SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

मनास्लु आधार शिविरमा प्रकृति पूजा

गुणबहादुर रोका सुलीकोट (गोरखा), भदौ ३१ गते । विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहणका लागि आरोहीहरू आधार शिविरमा भेला हुन थालेका छन् ।