SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

सर्वदलीय बैठक सिंहदरबारमा सुरु

काठमाडौँ, भदौ ३१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।