खोत्रोको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
यदुप्रसाद भट्टमनाङ, भदौ ३१ गते । रातभरको अविरल वर्षाका कारण बुधबार बिहान आएको ठुलो पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
