SHARE
काठमाण्डुपाटी · बुधबार ३१ भौ २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

एसियन गेम्स महिला भलिबल : नेपाल र जापान भिड्दै

काठमाण्डु – २० औं एसियन गेम्स २०२६ अन्तर्गत नेपालको पहिलो बुधबार हुँदैछ । नेपालको महिला भलिबल टोलीले जापानसँग बुधबार प्रतिष्पर्धा गर्दैछ । नेपाल–जापानबीच पार्क एरिना कोमाकीमा नेपाली समय अनुसार दिउँसोको ४ बजे खेल सुरु हुनेछ। नेपालका लागि जापान बलियो प्रतिद्वन्द्वी टिम हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी