मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार अपराह्न ४ बजे बैठक बस्नेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
