SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

समाचार सङ्कलनमा रहेको हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

लस एन्जलस, भदौ ३१ गते । अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकोप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।