SHARE
काठमाण्डुपाटी · बुधबार ३१ भौ २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

एमाले महासचिव पोखरेलको प्रश्न-यो नांगो बेइमानी भएन र, प्रधानमन्त्रीज्यू ?

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न गरेका छन्। ‘एमालेले ग्यास लुकायो’ भन्ने आरोप लागेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहलाई प्रश्न गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी