SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

प्रशासनिक भवन अलपत्र, ठेकेदारको ढिलाइप्रति जनप्रतिनिधि असन्तुष्ट

रामकृष्ण बोहराबागलुङ, भदौ ३१ गते । ठेक्का लागेको पाँच वर्षमा गलकोट नगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति जम्मा ५० प्रतिशत भएको छ।