SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

कोशीमा ११ करोडभन्दा बढीको काठ बिक्री नभई थन्कियो

शशिधर पराजुलीविराटनगर, भदौ ३१ गते । कोशी प्रदेशमा वन पैदावारको उत्पादन बढ्दै गए पनि बिक्री हुन नसक्दा डिपो तथा घाटगद्दीमा ११ करोड रुपियाँभन्दा बढी मूल्यको काठ थन्किएको छ ।