SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

झापामा भाले हात्ती मृत फेला

बिष्णुप्रसाद पोखरेलदमक, भदौ ३१ गते । झापाको मेचीनगर नगरपालिका–३ स्थित धानबारीमा बुधबार बिहान एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।