SHARE
काठमाण्डुपाटी · बुधबार ३१ भौ २०८३ ०३:४२ AM · 1 मिनेट पढाइ

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

काठमाण्डु – बारा र सर्लाहीमा भएको दुर्घटनाहरूमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी