SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

मुख्य राजमार्गका विभिन्न खण्डमा आवागमन प्रभावित

काठमाडौँ, भदौ ३१ गते । बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा सडक क्षतिका कारण मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ।