SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

मामाघरमा आएका १२ वर्षीय बालक दरौँदी नदीमा बेपत्ता

गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ ३१ गते । तीज मनाउन मामाघर आएका १२ वर्षीय बालक दरौँदी नदीमा बेपत्ता भएका छन्।