दुई सय ४१ तोला सुन र २७ किलोग्राम चाँदी सङ्कलन
चन्द्र पन्दाकताप्लेजुङ, भदौ ३१ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
