SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

तनहुँमा बाढी पसेपछि १३ परिवार विस्थापित

अमरराज नहर्कीतनहुँ, भदौ ३१ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–२, एक्लेखेतमा बाढीको पानी घरमा पसेपछि १३ घरपरिवार विस्थापित भएका छन्।