क्यासिनो नवीकरणको अवधि बढाउन सुझाव
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ३१ गते । हरेक वर्ष हुँदै आएको क्यासिनो नवीकरण अवधि बढाएर पाँचमा वर्ष बनाउन क्यासिनो व्यवसायीले सरकारलाई सुझाव दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
