SHARE
गोरखापत्र · बुधबार ३१ भौ २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

तिजसँग जोडिएको ऋषिपञ्चमी

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ३१ गते । हिन्दु धर्मावलम्बी नेपाली महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मङ्गलबार ऋषिपञ्चमी पर्व मनाएका छन् ।