जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा
मुक्तिनाथ (मुस्ताङ), भदौ ३१ गते । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका दुई हजारभन्दा बढी जनप्रतिनिधि भेला भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
