छुट्यो हात, टुटेन आस
विनय कर्णकल्याणपुर (सप्तरी), भदौ ३१ गते । तिलाठी कोइलाडी गाउँपालिका–४, साह टोलका ३२ वर्षीय सञ्जय साहको घरमा मङ्गलबार रामायण पाठ चलिरहेको छ । आँगनमा आफन्तको जमघट छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
