SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ११:०७ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

काठमाडौँ, भदौ ३० गते । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । बाढीपश्चात् अझै पाँच हजार १७९ जना सम्पर्कविहीन छन्।