SHARE
गोरखापत्र · शुक्रबार​ १० असो २०८२ ०९:०९ PM · 1 मिनेट पढाइ

पौडी खेल्ने क्रममा दिदीबहिनीको खोलामा बगेर मृत्यु

वासुदेव शर्मा जाजरकोट, असोज १० गते । जाजरकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको मृत्यु भएको छ ।