SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०८:१४ PM · 1 मिनेट पढाइ

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, भदौ ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ ।