SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०७:१७ PM · 1 मिनेट पढाइ

दसैं–तिहारमा देशभर सुरक्षा व्यवस्था कडा

काठमाडौं, भदौ ३० गते । नेपालका प्रमुख चाडपर्व दसैं, तिहार नजिकिएसँगै देशको समग्र सुरक्षा व्यवस्था कडा पारिएको छ ।