SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०७:२३ PM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

जनार्जन खत्रीसर्लाही, भदौ ३० गते । सर्लाहीको गोडैता नगरपालिका –५, रामवनमा मङ्गलबार दिउँसो मोटरसाइकल दुर्घटनामा परेर महिलाको मृत्यु भएको छ ।