SHARE
गोरखापत्र · शुक्रबार​ १० असो २०८२ ११:४६ PM · 1 मिनेट पढाइ

७० हजार बराबरको म्याद नाघेका खाद्य वस्तु नष्ट

इमान सिं रानारामपुर (पाल्पा), असोज १० गते । पाल्पाको रामपुरमा म्याद नाघेका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।