राष्ट्रिय भलिबल खेलाडी सुनार सम्मानित
तनहुँ समाचारदातातनहुँ, भदौ ३० गते । राष्ट्रिय भलिबल खेलाडी सुजन सुनारलाई तनहुँको बन्दीपुर –४ भुमर्सेस्थित गोरखकाली युवा क्लबले नगद १० हजार रुपियाँसहित सम्मान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
