सर्लाहीमा चट्याङ लागेर बालिकाको मृत्यु, दुई घाइते
जनार्जन खत्रीसर्लाही, भदौ ३० गते । सर्लाहीको बागमती नगरपालिका–४, गोले टोलमा मङ्गलबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
