SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १० असो २०८२ ०७:४६ AM · 1 मिनेट पढाइ

‘घण्टीघर’ले तिरेन १० महिनादेखि घर भाडा, खाली गरिदिन घरधनीको ताकेता

काठमाण्डु – काठमाण्डुको वनस्थलीस्थित चमतीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयले १० महिनादेखि घर भाडा नतिरेको खुलासा भएको छ । रास्वपाले उक्त घरमा केन्द्रीय कार्यालय राखेपछि त्यसलाई घण्टीघर भन्दै आएको छ । मासिक ३ लाख ५० हजार रुपैयाँ घरभाडा दिने गरी रास्वपाले घर भाडामा लिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी