SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १० असो २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

नवरात्रामा मोदीले मात्र गर्छन् जलाहार र फलाहार

काठमाण्डु – नवरात्रामा सबैले देवीको पूजा–भक्ति गर्छन् तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने पूजा भने फरक हुन्छ । नवरात्रामा साधारण मानिस जहाँ फलाहार र मिठाइमा टिकिरहन्छन्, त्यहाँ मोदी आफ्नो जीवनलाई अनुशासनको प्रयोगशालामा बदलिदिन्छन्। यो व्रत उनका लागि शरीरभन्दा बढी मन र आत्मालाई साध्ने साधना रहेको उनी निकट नेताहरू बताउँछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी