SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १० असो २०८२ ०९:२५ AM · 1 मिनेट पढाइ

युवासँगै देश घाइते अवस्थामा छ : मन्त्री खरेल

काठमाण्डु – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरुसंग भेटघाट गरेका छन् । शुक्रबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी