एघारौं संविधान दिवस भव्य रुपमा मनाउने तयारी
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ३० गते । सरकारले ११ औं संविधान दिवस असोज २ र ३ गते दुई दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
