SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०६:४९ PM · 1 मिनेट पढाइ

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, भदौ ३० गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।