सुकौरामा यात्रुबाहक ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु
मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –०२ सुकौरामा ईभी गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । यात्रुबाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित ४ जनाको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
