SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १० असो २०८२ १०:२९ AM · 1 मिनेट पढाइ

पोखरामा दशैंको लहर : मुस्ताङदेखी च्याङ्ग्रा भित्र्याइँदै

पोखरा – दशैंको रौनकसँगै पोखरा भरि चहलपहल बढ्न थालेको छ । चाडपर्व नजिकिँदै जाँदा बजारमा किनमेल गर्नेको भिड बढेको छ भने मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा (भेडा) पोखरा भित्र्याउने क्रम पनि तीव्र भएको छ । मुस्ताङका विभिन्न गाउँहरूबाट व्यापारीहरूले च्याङ्ग्रा ल्याएर पोखराका विभिन्न स्थानमा बिक्री गर्न थालेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी