SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०५:४० PM · 1 मिनेट पढाइ

खाद्यान्नको मूल्यवृद्धिले मारमा उपभोक्ताहरु

काठमाडौँ, भदौ ३० गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य खाद्यान्नको माग बढेसँगै दाल, चामल, चिनी, खानेतेल, गेडागुडी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ ।