SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०५:४६ PM · 1 मिनेट पढाइ

शर्त पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैनः इरानी सुरक्षा अधिकारी

तेहरान, भदौ ३० गते । इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने मङ्गलबार बताउनुभएको छ ।