युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
वासिङ्टन, भदौ ३० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्ररूपमा घट्ने दाबी गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
