SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

फेवातालमा डुंगा र कायकिङको सुरक्षा अनुगमन

रमेश पौडेल पोखरा, भदौ ३० गते । पोखरा भन्नासाथ फेवातालको नाम अगाडि आउँछ । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि फेवातालमा गरिने डुंगा र कायकिङ आकर्षणको पाटो बनेको छ ।