माओवादी केन्द्रीय कमिटी भंग,मंसिरमा विशेष महाधिवेशन
काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भंग गर्दै आउँदो मंसिर अन्त्यमा महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटी बैठक सकिएको छ। शुक्रबार प्रज्ञा भवन कमलादीमा सकिएको बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
