SHARE
गोरखापत्र · मङगलबार ३० भौ २०८३ ०४:३६ PM · 1 मिनेट पढाइ

बुटवलको हिलपार्कमा सप्तऋषि धाम

सिद्धार्थनगर,भदौ ३० गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न ७, हिलपार्कमा दुई करोड रुपिँयाभन्दा बढी लागतमा सप्तऋषि धाम निर्माण गरिएको छ ।