धार्मिक स्थलमा अवाञ्छित गतिविधि रोक्न प्रहरी सक्रिय
अमरराज नहर्कीतनहुँ, भदौ ३० गते। धार्मिक तथा सांस्कृतिक महत्वका स्थलमा अवाञ्छित गतिविधि हुन नदिन तनहुँ प्रहरीले निगरानी र सुरक्षा सक्रियता बढाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
