सुदूरपश्चिम प्रदेशले १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने
मुख्यमन्त्री कमलबहादुर शाहको निवास धनगढीमा आज बसेको मन्त्रिपरिषद् बैठकले रु १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
