SHARE
मकालु खबर · शुक्रबार​ १० असो २०८२ ०१:४० PM · 1 मिनेट पढाइ

प्रभावित पोखरा–जोमसोम हवाई सेवा सञ्चालन

अनुकूल मौसमसँगै पर्यटकीययाम सुरु भएपछि सञ्चालनमा आएको पोखरा–जोमसोम हवाई सेवा प्रतिकूल मौसम र प्रदर्शनको प्रभावका कारण स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको हो ।