दाङमा आठ नाल भरुवा बन्दुक बरामद
घोराही, भदौ ३० । दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
